साहित्य

भानुभक्त आचार्यको शिक्षादीक्षा

आदिकवि भानुभक्त आचार्य तनहुँका सम्पन्न कुलघरानका पण्डित श्रीकृष्ण आचार्यका नाति थिए । श्रीकृष्ण संस्कृतका विद्वान् थिए । प्राध्यापक डा.वासुदेव त्रिपाठीका बुबा प्रेमदत्त त्रिपाठीका अनुसार उनी बिर्तावाल पनि थिए । श्रीकृष्णका

कथा सङ्ग्रह ‘तमसुक’का लेखक पदम विश्वकर्मासँग कुराकानी

पदम विश्वकर्मा नेपाली साहित्यको क्षेत्रमा एक सुपरिचित नाम हो । साहित्यको क्षेत्रमा निरन्तर क्रियाशील रहेर उहाँले यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउनु भएको छ । पदम विश्वकर्माले हालै सार्वजनिक गर्नुभएको

छन्द अभियान र माधव वियोगी

लेखकः इन्दिरा प्रसाई ‘एकदिन नारद सत्यलोक पुगी गया लोको गरुँ हित भनी’ यस धरामा आएपछि होस् सम्हाल्दा नसम्हाल्दै सर्वप्रथम मेरा कानमा परेको श्लोक यही हो । मेरी आमा यो श्लोक

डा. सावित्री श्रेष्ठको “मौन क्रन्दन”

शनिवार असार ६ गते डा. सावित्री श्रेष्ठको कथा संग्रह “मौन क्रन्दन”को अनलाईन विमोचन भएको छ । विगत तीन दशक भन्दा अगाडी देखि नेपाली साहित्य श्रेत्रमा संलग्न रहनु भएकी लेखक डा.

खजुरप्रसादः इन्दिरा प्रसाई

यो पचास वर्षअघिको कथा हो । • पूर्वी पहाडको एउटा विकट गाउँमा हलेँसी छात्रावास थियो । त्यस छात्रावासमा हामी त्यसै ओरिपरि पाँच गाउँका भरखरै व्रतवन्ध भएका तन्नम विद्यार्थीमात्र बस्थ्यौँ ।

हाम्रो शोकको घडीमा पनि ‘बुवाको मृत्युमा हर्षोल्लास’!

श्री प्रकाश सायमीज्यू, नमस्कार ! कोरोना भाइरसको यो संक्रमणमा तपाईं र तपाईंको परिवार आरामै हुनुहुन्छ भन्ने आशा गरेका छौं । दुखद कुरा त के भने यो विषम परिस्थितिमा हाम्रा बुबा

देशभक्त राजा श्री ५ महेन्द्र : प्रा. राजनारायण प्रधान

राजा श्री ५ महेन्द्रको नाम लिनासाथ उनको प्रज्ज्वल व्यक्तित्वका अनेक रूप हाम्रा आँखाअघि आउँछन्- राष्ट्रियताका सजग प्रहरी, हिम्मती राजनेता, विश्वका एक अति निपुण राजनीतिज्ञ, पञ्चायती प्रजातन्त्रका प्रबल प्रवर्तक, राष्ट्रिय मामलाका

‘अम्बर’ बिनाको यो ४ वर्ष

अम्बर गुरुङ हरेक दिन सुनिन्छन्, राष्ट्रगानमा, हरेक बिहान गुञ्जिन्छन् अनि हरेक तरेली र परेलीमा आफ्ना कालजयी गीतहरु मार्फत भाव छर्दछन् । आएपछि नजाने को नै पो छ र? अम्बर पनि

स्थानीय विकाश र प्रकृति विनाश ‘कयर ब्लुज’

प्रकृति संरक्षण आम मानिसको चासो भित्रको विषय होइन । संरक्षण गर्नुपर्ने नै बुलडोजर बनेर मैदानमा उत्रिएका हुन्छन् । यदाकदा प्रकृति दोहनका विरोध त सुनिन्छन् । तर ती आवाज सुन्नुपर्ने निकायसम्म

रिक्सावाल र माग्ने

हाल म कार्यालय कामको सिलसिलामा बंगलादेशको राजधानी ढाकाको गुलशन- २ मा सपरिवार बस्छु । आज घरभित्र बसेको दुई महिना चार दिन भएको छ । बाहिर जान नपाए पनि सानो बार्दलीमा