साउदी अरबले पहिलोपटक पर्यटक भिसा जारी गर्दै


तेल र ग्याँस बाहिरको अर्थतन्त्रको टेवा दिने पाटाहरुमा साउदी अरबले यसवर्षबाट पर्यटनलाई सुदृढ बनाउने सोचेको छ । अर्कोतर्फ यो साउदीका राजकुमार मोहम्मद बिन सलमानको विश्वप्रतिको उदार नितिको उपज पनि हुनसक्दछ, यस वर्षबाट शिघ्र साउदीले पर्यटक भिसा जारी गर्ने भएको छ ।
लगभग ११७ अमेरिकी डलर अर्थात ४४० रियालको मुल्यमा विश्वका ५१ देशका नागरीकहरुले ९० दिनको साउदी अरबको पर्यटक भिसा पाउनेछन्, यो आवेदन दुतावास या अनलाइन पनि भर्न सकिने उल्लेख गरिएको छ ।

लाइभमाण्डु


Loading comments...