• About
  • Advertise
  • Contact
  • Privacy Policy
Sunday, December 15, 2019
LiveMandu
  • गृहपृष्ठ
  • जीवन
    • जीवन शैली
    • स्वास्थ्य
  • कला र संस्कृति
  • प्रवास
  • आवाजहरू
  • विविध
  • साहित्य
  • समीक्षा
  • शास्त्रार्थ
  • मनोरञ्जन
  • राशिफल
  • English Edition
    • Life
      • Health
    • Art & culture
    • Voices
    • Diasporas
    • Literature
    • Review
    • Variety
    • Highlights
No Result
View All Result
  • गृहपृष्ठ
  • जीवन
    • जीवन शैली
    • स्वास्थ्य
  • कला र संस्कृति
  • प्रवास
  • आवाजहरू
  • विविध
  • साहित्य
  • समीक्षा
  • शास्त्रार्थ
  • मनोरञ्जन
  • राशिफल
  • English Edition
    • Life
      • Health
    • Art & culture
    • Voices
    • Diasporas
    • Literature
    • Review
    • Variety
    • Highlights
No Result
View All Result
LiveMandu
No Result
View All Result
Home कला र संस्कृति

परम्परालाईलाई नचलाउः शताब्दीपुरुष सत्यमोहन जोशी

170
VIEWS
by livemandu
in कला र संस्कृति, बिशेष

काठमाण्डौ । नेपालभाषा मंकाः खलः काठमाण्डौले यो वर्ष नेपाल संवत् १९४० नयाँ वर्ष तथा म्हःपूजा कार्तिक १२ गते मंगलबार मनाउन आग्रह गरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले प्रकाशित गरेको पात्रोअनुसार परम्परामा अलमल सिर्जना भएको भन्दै नयाँ वर्षको प्रथम दिन नै म्हःपुजा गरिने खलःले जनाएको छ । यस्तै, कार्त्तिक ११ गते सोमबार औंसीको दिन लक्ष्मीपूजा तथा कार्त्तिक १३ गते बुधबार द्वितीयाको दिन भाईटीका मनाउन नेवार समूदायलाई आग्रह गरेको छ ।

सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले पञ्चाङ्ग निर्णायक समितिलाई तिथिको गणितमात्र नभई परम्परादेखि चल्दै आएको व्यवहारमा पनि ध्यान दिन आग्रह गरे ।

प्रा.डा. त्रिरत्न मानन्धरले तिथिमा आधारित परम्परा व्यवहारमा लागू गर्ने उपायहरु रहँदा–रहदैं पनि समितिले गर्ने बेवास्ताप्रति असन्तुष्टि जनाए । धर्मोदय सभाका अध्यक्ष यज्ञमान पतिले लक्ष्मीपुजा, म्हःपुजा र किजापुजा तीन दिन मनाउने चलन परम्परागत संस्कृति रहेको जानकारी गराए । सो अनुसार निम्न स्वरुपमा स्वन्ति पर्व मनाउनु पर्नेमा सबै एकमत रहेको छ ।

लक्ष्मीपुजा – ने.सं. ११३९ कौलगा औसी (कार्त्तिक ११ गते – सोमबार)
नेपाल संवत्/नयाँ वर्ष, म्हःपुजा – ने.सं. ११४० कछलाथ्व प्रतिपदा (कार्त्तिक १२ गते – मंगलबार)
किजापुजा/भाईटिका – ने.सं. ११४० कछलाथ्व द्वितीया (कार्त्तिक १३ गते – बुधबार)

(नेपाल पञ्चाङ्ग समितिको प्रकाशित पात्रोमा यी तिथिहरु निरन्तर छ, दोहोरिएको वा खण्डित छैन)

नेपाल संवत् सदा कछलाथ्व प्रतिपदाका दिन परिवर्तन हुने र यसै दिनमा नेवारहरुले म्हःपुजा गर्ने चलन सयौं वर्ष अघिदेखि व्यवहारमा रहेको छ । औंसिका दिन म्हःपुजा गर्नु र द्वितीयाका दिन नेपाल संवत् परिवर्तन हुने भनी दुष्प्रचार गरेर म्हःपुजा र नयाँ वर्ष अलग्ग गरि विभाजन ल्याउनु र किजापुजा प्रतिपदाका दिन गर्ने भनी विवादास्पद तिथि उल्लेख हुनु नेपालको मौलिक नेवार संस्कृति र परम्परागत मान्यताको विपरित रहेको तथ्य विज्ञ, संस्कृतिविद र सरोकारवालाहरुमा एकैमत रहेकोले परम्पराअनुरुप यस वर्षको स्वन्ति पर्वमा एकताकायम गरि हर्षोउल्लासका साथ ‘म्हःपुजा’ र ‘न्हूदँया भिंतुना’ र्‍याली मनाउन सबैमा अनुरोध गरेको छ । नेपाल सरकारले पनि सोहि अनुरुप सार्वजनिक विदा घोषणा गर्नपनि माग गरेको छ भनी नेपालभाषा मंकाः खलः का सचिव नरेशवीर शाक्यद्वारा प्रेसित प्रेस वक्तव्यमा उल्लेख छ ।

प्रेस वक्तव्यको वास्तविक प्रतिः

Tags: कछलाथ्व द्वितीयाकछलाथ्व प्रतिपदाकिजापुजा/भाईटिकाकौलगा औसीनेपाल पञ्चाङ्ग समितिनेपाल संवत्नेपाल संवत्/नयाँ वर्षम्हःपुजालक्ष्मीपुजावाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी
Previous Post

माधव घिमिरे राष्ट्रकवि कसरी भए ?: नरेन्द्रराज प्रसाई

Next Post

photonepal

Related Posts

बिशेष

प्रहरी निरीक्षक स्व. अमिर कुमार दाहालको स-सम्मान दाहसंस्कार

December 15, 2019
36
बिशेष

पाकिस्तानी राष्ट्रध्वजावाहकले रुसी विमान निर्माता सुखोईका जेटहरु किन्ने निर्णय गर्यो

December 15, 2019
134
बिशेष

सन् २०२२ को विश्वकप फुटवलबाट रुसलाई हटाइयो

December 15, 2019
394
Next Post

photonepal

Official video of Nepali national anthem

कृषि बिकास बैकंबाट डेढ करोड रकम ह्याक गरेर निकालियो

Discussion about this post

Loading comments...

Recommended

एउटा सत्य योगी

9 months ago
130

तस्वीरमा तीब्बत

11 months ago
87
Amsterdam

हिँउदको एम्सटरडम

12 months ago
100

आमाको नाममा नागरिकता नदिने २५ देशमा नेपाल पनि

9 months ago
3.2k

Topics

healthHealth tipshealthy foodhealthy lifeIPL 2019lovemotivationmusicNepalNepal Tourism BoardThe Voice of Nepalvisit nepal 2020अमेरिकाइन्दिरा प्रसाईकविताकाठमाडौंको बन्छ करोडपतिक्रिकेटचलचित्रचीनछठडा. निर्मलमणि अधिकारीद भ्वाइस अफ नेपालदिल्ली क्यापिटल्सनइ प्रकाशननई प्रकाशननरेन्द्र मोदीनरेन्द्रराज प्रसाईनिर्मल शर्मानेपालनेपालीपशुपतिनाथपाकिस्तानपोखराफेसबुकबेलायतभारतमुसलमानराजा महेन्द्रविश्ववीरगञ्जश्रीलंकासन्दिप लामिछानेसार्वजनिकस्वास्थ

LiveMandu

LIVEMANDU is premier magazine from kathmandu, Nepal.

LEARN MORE »

Categories

  • Archive
  • Art & culture
  • Diasporas
  • English Edition
  • exclusive
  • Health
  • Highlights
  • Life
  • Literature
  • Review
  • Variety
  • Voices
  • अन्तर्वार्ता
  • आवाजहरू
  • कला र संस्कृति
  • जीवन
  • जीवन शैली
  • देश
  • प्रबिधि
  • प्रवास
  • बिशेष
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विविध
  • विश्व
  • शास्त्रार्थ
  • समीक्षा
  • साहित्य
  • स्वास्थ्य

© 2018-2019 LiveMandu. All rights belong to their respective owners.
LiveMandu is a top magazine from Kathmandu, Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • जीवन
    • जीवन शैली
    • स्वास्थ्य
  • कला र संस्कृति
  • प्रवास
  • आवाजहरू
  • विविध
  • साहित्य
  • समीक्षा
  • शास्त्रार्थ
  • मनोरञ्जन
  • राशिफल
  • English Edition
    • Life
      • Health
    • Art & culture
    • Voices
    • Diasporas
    • Literature
    • Review
    • Variety
    • Highlights

© 2018 LiveMandu - Powered by DigiMed.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In