• About
  • Advertise
  • Contact
  • Privacy Policy
Sunday, December 15, 2019
LiveMandu
  • गृहपृष्ठ
  • जीवन
    • जीवन शैली
    • स्वास्थ्य
  • कला र संस्कृति
  • प्रवास
  • आवाजहरू
  • विविध
  • साहित्य
  • समीक्षा
  • शास्त्रार्थ
  • मनोरञ्जन
  • राशिफल
  • English Edition
    • Life
      • Health
    • Art & culture
    • Voices
    • Diasporas
    • Literature
    • Review
    • Variety
    • Highlights
No Result
View All Result
  • गृहपृष्ठ
  • जीवन
    • जीवन शैली
    • स्वास्थ्य
  • कला र संस्कृति
  • प्रवास
  • आवाजहरू
  • विविध
  • साहित्य
  • समीक्षा
  • शास्त्रार्थ
  • मनोरञ्जन
  • राशिफल
  • English Edition
    • Life
      • Health
    • Art & culture
    • Voices
    • Diasporas
    • Literature
    • Review
    • Variety
    • Highlights
No Result
View All Result
LiveMandu
No Result
View All Result
Home विविध

भारतका प्रधानमन्त्री माेदीलाई खुल्ला पत्र

473
VIEWS
by livemandu
in विविध

श्रीमान नरेन्द्र कुमार माेदी
प्रधानमन्त्री , भारत

भर्खरै भारतले निकालेकाे भारतकाे नक्सामा नेपालकाे भुमी कालापानी र लिपुलेक, लाई आफ्नो नक्सामा राखेपछि नेपालीहरुकाे रगत उम्लिएकाे छ !! माेदी ज्यु याे देशका नेताहरु लालीपप मा बिके जस्ताे जनता बिक्ने वाला छैनन्!! नाकाबन्दी र हड्ताल सहेर भाेकै बसेर पनि राष्ट्रियताकाे नारा लाएर नथाक्ने नेपालीहरुलाई नाकाबन्दी गरेर तहलाउन खाेजे पनि कहिल्यै स्वभिमान नझुकाउने नेपालीहरु सबै कुरा सहेर बसेका छन् बरु भाेकै र नाङ्गै बस्न तयार छन् नेपालीहरु तर देशकाे सिमाना मिचेके हेरेर बस्न तयार छैनन् नेपालीहरुलाई कमजाेर नसाेच! ईतिहासमा भाेकै तिर्खै लडेर गाेर्खाली सेनाले नालापानी युद्दमा अंग्रेजका सेनालाई मुला काटझै काटेर भगाएकाे ईतिहास ताजै छ! तिमीले बलमिच्याईले हाम्रा कालापानी तिर बन्दुक साेज्यायाै भने तिम्राे देशकाे रक्षा गर्न बसेका हाम्रा वीर गाेर्खाली सेनाले तिमीतिरै बन्दुक तेर्स्याउलान हाेस गर!! यदि नेपालमा गिद्दे दृष्टि लगायाै भने नेपाली जनता अरिङ्गाल बनेर तिमी माथि खनिने छन्! सार्वभाैम नेपालीहरु स्वतन्त्र र स्वभिमानी भएर बाच्न चाहान्छन कसैकाे गुलाम बनेर हाेइन! यदि आफ्नो गल्ति महसुस गरेर हाम्राे देशकाे भुमि तिमिहरुकाे देशकाे नक्सा बाट हटाउछाै भने नेपालीहरुले तिमीहरुलाई माफी दिनेछन् हैन भने तिमीहरुले ठुलाे मूल्य चुकाउनु पर्ने छ!! नेपालीहरुकाे आक्राेश र बहादुरी तिमीहरुले देखेकै छाै हाेला!!

म मरेपनि मेराे देश बाँचि रहाेस् भनेर राष्ट्र भक्ती प्रकट गर्ने राजा महेन्द्रले भनेझैँ ! आफ्नाे भन्दा देशकाे चिन्ताले अहिले नेपालीलाई पिराेली रहेकाे छ!
आगाे सहन्छु अन्याय सहन्न…!!
तृष्णा सहन्छु तिरस्कार सहन्न
मेराे सिर उडाउ बरु म सहन्छु
तर काेहि परायाले टेके सहन्न..!!:
गाेपाल याेन्जनकाे याे गितले भनेझै !!पराईले मेराे देशलाई लाई मिचेर टेकेकाे हामी कदापी सहने छैनाै

मेराे देशकाे सिमानामा आँखा नलाउ माेदी
मेराे देशकाे पानीमा आँखा नलाउ माेदी
नेपालीकाे सान अनि ज्यान नेपाल नै हाे
नेपालकाे कालापानीमा आँखा नलगाउ माेदी!!

जय राष्ट्र जय !! जननी जय नेपाल !!! जय नेपाली
बाेदार्थ :
१.भारतिय राजदुताबास, लैनचउर
२. प्रधानमन्त्रीकाे कार्यलय, न्यु दिल्ली , भारत
३. प्रधानमन्त्री कार्यालय, बालुवाटार नेपाल
४. रास्ट्रिय फेसबुक सन्जाल,

घनश्याम गौतम

Tags: माेदीलाई खुल्ला पत्रराजा महेन्द्र
Previous Post

राजा ज्ञानेन्द्रको संकटकाल घोषणासंगै चिसिएको भारतीय सम्बन्धको नालिबेली

Next Post

लिपिड प्रोफाइल (कालेस्टेरोलको जाँच) के हो !

Related Posts

विविध

समलिङ्गी दम्पतीले हुर्काएका थिए विश्वकै कम उमेरकी प्रधानमन्त्री साना मारिनलाई

December 13, 2019
1.6k
exclusive

उत्तर र दक्षिण कोरिया फुट्नुको कारण

December 3, 2019
2.2k
बिशेष

दिल्ली एयरपोर्टमा सन् २०२० सम्म एयर ट्रेन राखिने

December 1, 2019
856
Next Post

लिपिड प्रोफाइल (कालेस्टेरोलको जाँच) के हो !

जिसस तमिल ब्राह्मण थिए भनी लेखिएको एक भारतीय पुस्तक

मैले नबुझेको १८ कुरा कसैले बुझे मलाई बुझाइदिनुहोला है प्लिज!! भारत-नेपाल सिमा बिबाद ?

Discussion about this post

Loading comments...

Recommended

यो हो राहुल गान्धिको ‘तेश्रो हात’को वास्तविकता

8 months ago
7.8k

रमाजान वा रमादान

7 months ago
2.5k

कृष्ण को अर्थ

4 months ago
1.8k

ईज्रेली जहाजहरुले गाजा क्षेत्रमा भिषण हवाई आक्रमण

3 weeks ago
2.4k

Topics

healthHealth tipshealthy foodhealthy lifeIPL 2019lovemotivationmusicNepalNepal Tourism BoardThe Voice of Nepalvisit nepal 2020अमेरिकाइन्दिरा प्रसाईकविताकाठमाडौंको बन्छ करोडपतिक्रिकेटचलचित्रचीनछठडा. निर्मलमणि अधिकारीद भ्वाइस अफ नेपालदिल्ली क्यापिटल्सनइ प्रकाशननई प्रकाशननरेन्द्र मोदीनरेन्द्रराज प्रसाईनिर्मल शर्मानेपालनेपालीपशुपतिनाथपाकिस्तानपोखराफेसबुकबेलायतभारतमुसलमानराजा महेन्द्रविश्ववीरगञ्जश्रीलंकासन्दिप लामिछानेसार्वजनिकस्वास्थ

LiveMandu

LIVEMANDU is premier magazine from kathmandu, Nepal.

LEARN MORE »

Categories

  • Archive
  • Art & culture
  • Diasporas
  • English Edition
  • exclusive
  • Health
  • Highlights
  • Life
  • Literature
  • Review
  • Variety
  • Voices
  • अन्तर्वार्ता
  • आवाजहरू
  • कला र संस्कृति
  • जीवन
  • जीवन शैली
  • देश
  • प्रबिधि
  • प्रवास
  • बिशेष
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विविध
  • विश्व
  • शास्त्रार्थ
  • समीक्षा
  • साहित्य
  • स्वास्थ्य

© 2018-2019 LiveMandu. All rights belong to their respective owners.
LiveMandu is a top magazine from Kathmandu, Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • जीवन
    • जीवन शैली
    • स्वास्थ्य
  • कला र संस्कृति
  • प्रवास
  • आवाजहरू
  • विविध
  • साहित्य
  • समीक्षा
  • शास्त्रार्थ
  • मनोरञ्जन
  • राशिफल
  • English Edition
    • Life
      • Health
    • Art & culture
    • Voices
    • Diasporas
    • Literature
    • Review
    • Variety
    • Highlights

© 2018 LiveMandu - Powered by DigiMed.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In