Tipu Sultan

जस्ले लिए ७०००० को ज्यान


इतिहाँसको जगतमा एक क्रुर वीर योद्धाको नाम लेखाउन सफल टिपु सुल्तान को बारेमा इतिहाँसविदहरु विभिन्न धारणा ब्यक्त गरेको पाइन्छ । उनको पिता हायर अलि र माता फतिमा फकर निसाको कोखबाट सन् १७५० नोभेम्बर २० मा भारतको बेङ्गलोरको कर्कनाटा भन्ने स्थानमा जन्मभएको थियो । उनका बाबु पनि शासक नै थिए । बाबुको मृत्यु पश्चात सन १७६१ मा राज्यारोहण गरेका उनी पासविक, साहासी, क्रुर, शैनिक प्रमुख, रणनितिक, ब्यक्तिको रुपमा चिनिएका थिए ।

उनले कोडापामा निकै अमानविय ब्यबहार देखाइ पासविक सासकको रुपमा प्रयात थिए । उनी राजा भएपछि सन १७६० देखि १७८० को विचमा कोडावा भन्ने स्थानमा ६०० भन्दा बढि मन्दिरहरु पासविक पारामा नष्ट गरी त्यहाँका मानिसहरुलाइ धर्म परिर्वतन गर्न बाध्य बनाएका थिए । उनले १७७१ मा भगवानेश्वर मन्दिरमा कप्जा गरी त्यहाँका ५८ जनापण्डितहरुलाइ मारेका थिए । उनले सन १७७१ मा कोडागु र उनीहरुको परिवारलाइ सन्धीको लागि एक टापुमा बोलाइ आक्रमण गरी बालबालिका र महिला सहित ७०००० जनाको षडयन्त्रपुर्वक एक हप्ता सम्म हत्या गरेका थिए । त्यस बेला त्यहाँको खोलामा १२ दिन सम्म रगत बगेको थियो । जुन इतिहाँसमा एक कहाली लाग्दो हत्याकाण्डको रुपमा लिइन्छ । उनी मिसाइल बनाउने संसारको पहिलो ब्यक्ति हुन । सन १७८० मा रकेट सहितको मिसाइल बनाइ युद्ध गरेका थिए जुन २ कि मी सम्म उडान गर्दथ्यो ।

उनि फ्रान्सका प्रसिद्ध कमाण्डर नेपोलियन बोनापार्टले गठबन्धन गरी मध्ये रातमा कोडाकुहरुका ५०० जनासंग आफ्ना १५००० सेनाहरु लिएर युद्ध गरेका थिए । उनी एकमात्र यस्तो योद्दा मानिन्छन जस्ले भारतमा साम्राज्य विस्तार गरेका कोडागुहरुलाइ हराउन सफल भएका थिए । उनी कोडाकगुहरुसंग २५ वर्षमा ३१ पटक हारेको कुरा इतिहाँसमा बताइएको छ । १७९९ मे ४ मा कोडाकुसंग भएको पटनाको लडाँइमा आफ्ना जनताको बचाउने क्रममा उनको मृत्यु भएको भनिएता पनि उनको मृत्यु मानिसहरुको भीडमा किचिएर भएको इतिहाँसमा बताइएको छ । अंग्रेजहरुले उनले लगाएका बस्तुहरु बेलायत लगी लण्डनको व्रिटिस म्युजियममा सजायर राखेको पाइन्छ ।

उनलाइ इतिहाँसमा साहासिक पुरुषको रुपमा लिइएता पति कठोर, निर्दही र मानवियता हिन ब्यक्ति पनि मानिन्छन । मानिसहरुमा त्रास उत्पन्न गराइ धर्म परिर्वतन गराउनुको साथसाथै हजारौं मानिसहरुको हत्या गरेका थिए ।


Loading comments...