बैबाहिक बन्धनमा बाधिए कपिल शर्मा


लोकप्रिय हाँस्य अभिनेता कपिल शर्मा बैबाहिक बन्धनमा बाधिएका छन् । प्रसिद्ध कमेडि शो “द कपिल शर्मा शो” मार्फत सबैको मन जित्न सफल अपिल किस किस को प्यार करुफिरङ्गी चलचित्रमा पनि मुख्य पात्रको रुपमा देखिएका थिए । प्रेमिका जिनि चट्राथसँ पारीवारीक पंजाबी समारोहमा विबाह सम्पन्न भयो ।

कपिल शर्माले आफनो इन्स्टाग्राममा विवाहको पहिलो तस्बीर पोस्ट गर्दै सम्पुर्णमा अर्शिबादको लागि कृतज्ञतापनि व्यक्त गरे । कपिलको प्रसिद्ध शो विभिन्न कारणले गर्दा विवाधमा थियो , अब फेरी उक्त कार्यक्रम प्रसारणमा आउने भएको छ । उनको शुखद दामपत्य जिवन तथा नयाँ टेलिभिजन शो को लागि धेरै धेरै शुभकामना ।


Loading comments...