• About
  • Advertise
  • Contact
  • Privacy Policy
Saturday, December 14, 2019
LiveMandu
  • गृहपृष्ठ
  • जीवन
    • जीवन शैली
    • स्वास्थ्य
  • कला र संस्कृति
  • प्रवास
  • आवाजहरू
  • विविध
  • साहित्य
  • समीक्षा
  • शास्त्रार्थ
  • मनोरञ्जन
  • राशिफल
  • English Edition
    • Life
      • Health
    • Art & culture
    • Voices
    • Diasporas
    • Literature
    • Review
    • Variety
    • Highlights
No Result
View All Result
  • गृहपृष्ठ
  • जीवन
    • जीवन शैली
    • स्वास्थ्य
  • कला र संस्कृति
  • प्रवास
  • आवाजहरू
  • विविध
  • साहित्य
  • समीक्षा
  • शास्त्रार्थ
  • मनोरञ्जन
  • राशिफल
  • English Edition
    • Life
      • Health
    • Art & culture
    • Voices
    • Diasporas
    • Literature
    • Review
    • Variety
    • Highlights
No Result
View All Result
LiveMandu
No Result
View All Result
Home आवाजहरू

विश्व कराँते महासंघलाई ४ वर्षदेखिको नविकरण शुल्क नतिर्दा UAE मा रेफ्रिहरुको बेइज्जत्ति, लाइसेन्स नै दिइएन

1.4k
VIEWS
by livemandu
in आवाजहरू, बिशेष

UAE मा यही २०१९ फेब्रुअरी १४–१५ मा सम्पन्न विश्व कराँते महासंघलाई नेपाल कराँते महासंघले सन् २०१४ देखि हालसम्मको नविकरण शुल्क नतिरेकोे हुँदा सहभागी ६ जना नेपाली रेफ्रीहरुले लाईसेन्सका लागिआयोजित सेमिनारमा भाग लिन पाएनन । सहभागी ६ जना रेफ्रीहरुमध्ये ३ जना राष्ट्रिय तथा ३ जना अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्थाबाट सहभागी भएका थिए । अन्तर्राष्ट्रिय मान्यता प्राप्त कराँते महासंघबाट रेफ्रिको लाइसेन्सका लागि विसन मोते (मोते राष्ट्रिय रेफ्रि संयोजक पनि हुनुहुन्छ), मिना पाठक, प्रेम बम्जन तथा कोचको लाइसेन्सका लागि राष्ट्रिय मान्यता प्राप्तबाट राजन कुमार पाइजा, रामु सुनार, राजु तामाङ सहभागी थिए । सहभागी सम्पूर्णलेआआफैलेखर्चको जोहो गरेर सेमिनारमा सहभागी हुनUAE पुगेका थिए ।

लाइभमाण्डूसंगको सम्पर्कमा आएका एकजना रेफ्रिले गुनासो पोख्दै “उक्त सेमिनारमा हामीलाई सहभागी हुन लगाइयो हामी सबै आ–आफ्नै खर्चमा यहाँ आएका हौं तथा लाइसेन्स खर्च बापत विश्व कराँते महासंघको आधिकारीक बैंकको खातामा हामी तीनै जना कोचहरुबाट नेपाली रुपैयाँ३३७६५ डिपोजिट गर्न लगाएर समेत परिक्षामा सामेल हुन दिइएन ।“

त्यस्तै कोचको लाइसेन्सका लागि सेमिनारमा सहभागी अन्य ३ जनालेपरिक्षा दिएर लाइसेन्स पनि दिएको तर तुरुन्तै विश्व कराँते महासंघले, “नेपाल कराँते महासंघले विश्व कराँते महासंघलाई प्रत्येक वर्ष तिर्नुपर्ने नविकरण शुल्क वापत सन् २०१४ देखिको प्रत्येक वर्षानुसार एक हजार अमेरीकी डलर नतिरेको हुँदा तपाईँहरुको यो लाइसेन्स फिर्ता हामी लिन्छौं, तपाईँहरुको महासंघले सबै रकम तिरेपश्चात नेपालमैं लाइसेन्स पठाइने छ” भन्दै हातमा दिइसकेको लाइसेन्स समेत फिर्ता लिएका थिए ।

सार्वजनिक रुपमैं राष्ट्रिय मान्यता प्राप्त कराँते महासंघका अध्यक्ष दावा गुरुङ (गुरङ काँग्रेस निकट हुनुहुन्छ) तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त कराँते महासंघका पुरेन्द्र विक्रम लाखे (एमाले निकट लाखे नेपाल अोलम्पिक कमिटीका उपाध्यक्ष हुनुहुन्छ) गरी दुवै अध्यक्षको निर्देशनमा सेमिनारमा सहभागिताका लागि आआफ्नो पक्षको ३–३ जना खेलाडी UAE पठाइएको थियो । दुवै अध्यक्षको जुङाको लडाइले अन्तर्राष्ट्रिय स्तरमा भएको बेइज्जतिको भरपाई कसले गर्छ ।रेफ्री तथा प्रशिक्षक माथी गरीएको यो खेलवाडको जिम्मा कसले लिन्छ? राष्ट्रिय खेलकूद परिषद तथा खेलकूद मन्त्रालयले यसबारे के हेरेर बसेको छ सहभागीमध्येका एक कोच रामु सुनारले लाइभमाण्डूसंगको कुराकानीमा बताउनुभयो ।

स्मरणीय रहोस् यस अघि सन् २०१४ कोरीयाको इचुङमा सम्पन्न एशियन गेम्समा अन्तर्राष्ट्रिय मान्यता प्राप्त कराँते महासंघबाट नेपालमा बिना कुनै प्रतिस्पर्धा बिमला तामाङ सोझै सहभागी हुन पुगेकी थिइन् । राष्ट्रिय मान्यता प्राप्त कराँते महासंघको तर्फबाट चंचला दनूवार सहभागी हुन इचुङ पुगेकी थिइन तर सहभागी हुन नदिइ नेपाल फरेकाइएको थियो । जसमा नेपालका लागि बिमलाले काँस्य पदक चुम्न भने सफल भएकी थिइन ।

UAE मा यही २०१९ फेब्रुअरी १४–१५ मा सम्पन्न विश्व कराँते महासंघलाई नेपाल कराँते महासंघले सन् २०१४ देखि हालसम्मको नविकरण शुल्क नतिरेकोे हुँदा सहभागी ६ जना नेपाली रेफ्रीहरुले लाईसेन्सका लागिआयोजित सेमिनारमा भाग लिन पाएनन । सहभागी ६ जना रेफ्रीहरुमध्ये ३ जना राष्ट्रिय तथा ३ जना अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्थाबाट सहभागी भएका थिए । अन्तर्राष्ट्रिय मान्यता प्राप्त कराँते महासंघबाट रेफ्रिको लाइसेन्सका लागि विसन मोते (मोते राष्ट्रिय रेफ्रि संयोजक पनि हुनुहुन्छ), मिना पाठक, प्रेम बम्जन तथा कोचको लाइसेन्सका लागि राष्ट्रिय मान्यता प्राप्तबाट राजन कुमार पाइजा, रामु सुनार, राजु तामाङ सहभागी थिए । सहभागी सम्पूर्णलेआआफैलेखर्चको जोहो गरेर सेमिनारमा सहभागी हुनUAE पुगेका थिए ।

लाइभमाण्डूसंगको सम्पर्कमा आएका एकजना रेफ्रिले गुनासो पोख्दै “उक्त सेमिनारमा हामीलाई सहभागी हुन लगाइयो हामी सबै आ-आफ्नै खर्चमा यहाँ आएका हौं तथा लाइसेन्स खर्च बापत विश्व कराँते महासंघको आधिकारीक बैंकको खातामा हामी तीनै जना कोचहरुबाट नेपाली रुपैयाँ ३३७६५ डिपोजिट गर्न लगाएर समेत परिक्षामा सामेल हुन दिइएन ।”

त्यस्तै कोचको लाइसेन्सका लागि सेमिनारमा सहभागी अन्य ३ जनालेपरिक्षा दिएर लाइसेन्स पनि दिएको तर तुरुन्तै विश्व कराँते महासंघले, “नेपाल कराँते महासंघले विश्व कराँते महासंघलाई प्रत्येक वर्ष तिर्नुपर्ने नविकरण शुल्क वापत सन् २०१४ देखिको प्रत्येक वर्षानुसार एक हजार अमेरीकी डलर नतिरेको हुँदा तपाईँहरुको यो लाइसेन्स फिर्ता हामी लिन्छौं, तपाईँहरुको महासंघले सबै रकम तिरेपश्चात नेपालमैं लाइसेन्स पठाइने छ” भन्दै हातमा दिइसकेको लाइसेन्स समेत फिर्ता लिएका थिए ।

सार्वजनिक रुपमैं राष्ट्रिय मान्यता प्राप्त कराँते महासंघका अध्यक्ष दावा गुरुङ (गुरङ काँग्रेस निकट हुनुहुन्छ) तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त कराँते महासंघका पुरेन्द्र विक्रम लाखे (एमाले निकट लाखे नेपाल अोलम्पिक कमिटीका उपाध्यक्ष हुनुहुन्छ) गरी दुवै अध्यक्षको निर्देशनमा सेमिनारमा सहभागिताका लागि आआफ्नो पक्षको ३-३ जना खेलाडी UAE पठाइएको थियो । दुवै अध्यक्षको जुङाको लडाइले अन्तर्राष्ट्रिय स्तरमा भएको बेइज्जतिको भरपाई कसले गर्छ । रेफ्री तथा प्रशिक्षक माथी गरीएको यो खेलवाडको जिम्मा कसले लिन्छ? राष्ट्रिय खेलकूद परिषद तथा खेलकूद मन्त्रालयले यसबारे के हेरेर बसेको छ सहभागीमध्येका एक कोच रामु सुनारले लाइभमाण्डूसंगको कुराकानीमा बताउनुभयो ।

स्मरणीय रहोस् यस अघि सन् २०१४ कोरीयाको इचुङमा सम्पन्न एशियन गेम्समा अन्तर्राष्ट्रिय मान्यता प्राप्त कराँते महासंघबाट नेपालमा बिना कुनै प्रतिस्पर्धा बिमला तामाङ सोझै सहभागी हुन पुगेकी थिइन् । राष्ट्रिय मान्यता प्राप्त कराँते महासंघको तर्फबाट चंचला दनूवार सहभागी हुन इचुङ पुगेकी थिइन तर सहभागी हुन नदिइ नेपाल फरेकाइएको थियो । जसमा नेपालका लागि बिमलाले काँस्य पदक चुम्न भने सफल भएकी थिइन ।


Tags: कराँतेनेपाल कराँते महासंघविश्व कराँते महासंघ
Previous Post

वैदिक देवताबारे दुई विचित्र मतहरु

Next Post

सरस्वतीका १२ नामहरु

Related Posts

बिशेष

विश्वका सबैभन्दा पाका प्रधानमन्त्रीको सबैभन्दा कम उमेरकी प्रधानमन्त्रीलाई सुझाव

December 14, 2019
86
बिशेष

बढ्दो समुन्द्री सतहले गर्दा सन् २०५० सम्म ५० वटा शहरहरु समुन्द्रमा विलिन हुने

December 13, 2019
110
बिशेष

ओशोको दिनचर्या

December 12, 2019
47
Next Post

सरस्वतीका १२ नामहरु

प्रणय दिवस माथिका प्रश्न

‘लुट्‍न सके लुट् कान्छा, अरू देशमा पाइन्दैन नेपालमै हो छुट’ (भिडियो सहित)

Discussion about this post

Loading comments...

Recommended

जेलबाट रेशम चौधरीको कविता ‘क्या जाति हुन्थ्यो ‘

3 months ago
306
late wakeup

के तपाईलाई बिहान उठ्न गाह्रो हुन्छ ? विचार गर्नुहाेस् है कतै यी रोगको सिकार पो बन्नु भयो की !

1 year ago
673

पाकिस्तानले भर्खरै भारतको दुइवटा फाइटर विमान खसाल्यो

10 months ago
884
kautelya

महान दार्शनिक चाणक्यका प्रेरणादायी भनाइहरु

1 year ago
416

Topics

healthHealth tipshealthy foodhealthy lifeIPL 2019lovemotivationmusicNepalNepal Tourism BoardThe Voice of Nepalvisit nepal 2020अमेरिकाइन्दिरा प्रसाईकविताकाठमाडौंको बन्छ करोडपतिक्रिकेटचलचित्रचीनछठडा. निर्मलमणि अधिकारीद भ्वाइस अफ नेपालदिल्ली क्यापिटल्सनइ प्रकाशननई प्रकाशननरेन्द्र मोदीनरेन्द्रराज प्रसाईनिर्मल शर्मानेपालनेपालीपशुपतिनाथपाकिस्तानपोखराफेसबुकबेलायतभारतमुसलमानराजा महेन्द्रविश्ववीरगञ्जश्रीलंकासन्दिप लामिछानेसार्वजनिकस्वास्थ

LiveMandu

LIVEMANDU is premier magazine from kathmandu, Nepal.

LEARN MORE »

Categories

  • Archive
  • Art & culture
  • Diasporas
  • English Edition
  • exclusive
  • Health
  • Highlights
  • Life
  • Literature
  • Review
  • Variety
  • Voices
  • अन्तर्वार्ता
  • आवाजहरू
  • कला र संस्कृति
  • जीवन
  • जीवन शैली
  • देश
  • प्रबिधि
  • प्रवास
  • बिशेष
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विविध
  • विश्व
  • शास्त्रार्थ
  • समीक्षा
  • साहित्य
  • स्वास्थ्य

© 2018-2019 LiveMandu. All rights belong to their respective owners.
LiveMandu is a top magazine from Kathmandu, Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • जीवन
    • जीवन शैली
    • स्वास्थ्य
  • कला र संस्कृति
  • प्रवास
  • आवाजहरू
  • विविध
  • साहित्य
  • समीक्षा
  • शास्त्रार्थ
  • मनोरञ्जन
  • राशिफल
  • English Edition
    • Life
      • Health
    • Art & culture
    • Voices
    • Diasporas
    • Literature
    • Review
    • Variety
    • Highlights

© 2018 LiveMandu - Powered by DigiMed.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In