• About
  • Advertise
  • Contact
  • Privacy Policy
Monday, December 16, 2019
LiveMandu
  • गृहपृष्ठ
  • जीवन
    • जीवन शैली
    • स्वास्थ्य
  • कला र संस्कृति
  • प्रवास
  • आवाजहरू
  • विविध
  • साहित्य
  • समीक्षा
  • शास्त्रार्थ
  • मनोरञ्जन
  • राशिफल
  • English Edition
    • Life
      • Health
    • Art & culture
    • Voices
    • Diasporas
    • Literature
    • Review
    • Variety
    • Highlights
No Result
View All Result
  • गृहपृष्ठ
  • जीवन
    • जीवन शैली
    • स्वास्थ्य
  • कला र संस्कृति
  • प्रवास
  • आवाजहरू
  • विविध
  • साहित्य
  • समीक्षा
  • शास्त्रार्थ
  • मनोरञ्जन
  • राशिफल
  • English Edition
    • Life
      • Health
    • Art & culture
    • Voices
    • Diasporas
    • Literature
    • Review
    • Variety
    • Highlights
No Result
View All Result
LiveMandu
No Result
View All Result
Home कला र संस्कृति

अस्ताउँदो सूर्यलार्इ अर्घ्य दिंदै यस्तो रह्यो वीरगञ्जको छठ

वीरगञ्जबाट मनिष पौडेलको तस्बिरकथा सहित

958
VIEWS
by livemandu
in कला र संस्कृति, बिशेष

प्रकृतिले पृथ्वीलाई दुलही झैं सजाएको छ । यता धानका बालाहरु पहेँलै भएका छन्, यता मौसमले अब केही चिस्यान अनि हावामा केही सिरेटोहरु मिसिन थालेको अनुभव छ ।

दशैंमा घर सफा गरियो, तिहारमा आँगन अनि छरछिमेक सफा गरियो अनि अब जलाशय र मन सफा गर्ने बेला आयो, यसवर्षको छठ पर्वमा छठी माईले सबैको रक्षा गर्नुहोस् ।

छठ मन्त्र:
एष ब्रम्हा च विष्णुष्च शिवस् स्कन्दस् प्रजापतीस् ।
महेन्द्रोधनदस् कालो यमस् सोमो ह्यपाम्पतिस् ।।
एनमापत्सु क्रिच्छेषु कन्तारेषु भयेषु च ।
किर्तयन पुरुष्स् कष्चिन्नवसिदती राघव ।।।
आदित्य्म सर्बकर्तंरं कलाद्वदाद्शम्युतमं ।
पद्महस्त्द्वयं वन्दे सर्वलोकैकभस्करमं ।।

तिहारको समापनसंगै छठपर्वको हर्षेल्लाषमय वातावरणले सकल नेपालीभूमी पुलकित भएको छ । षष्ठी तिथिका दिन मनाईने भएकोले यस पर्वको नाम अपभ्रंसित हुँदै छठ भएको विश्वास छ । तराईक्षेत्र केन्द्रित मनाईने छठपर्व अहिले आएर हिमाल, पहाड अनि तराई सर्वत्र प्रचलीत हुँदैआएको छ । सद्भाव अनि भातृत्वको प्रतिक यस पर्वलाई बडो हर्ष अनि उल्लासका साथ नदि, तालतलैया या पोखरीको किनारामा श्रृङ्गारीएर तयार पारिएका घाटहरु, केराका थम्बा, झिलीमिली बत्तिबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको लालीकिरणलार्इ दूधको अर्घ्य दिएर यो चाड मनाईन्छ ।

चार दिनसम्म मनाईने यस पर्वको पहिलो दिन अरबा अथवा ‘नहार्इ खाय’, दोश्रो दिनलाई ‘खर्ना’ भनिन्छ, तेश्रो दिनलाई ‘सँझिया अर्घ्य’ छठ भनिन्छ किनभने कार्तिक शुक्ल चतुर्थीबाट शुरुभएको यो पर्वको तेश्रो दिन छठ अर्थात षष्ठी हो अनि अन्तिम दिनलाई ‘विहनीया अर्घ्य’ पारण भनिन्छ ।

तेश्रो दिन ‘सँझियाघाट’ अर्थात् साँझमा व्रतालूहरु खोला, नदी, तलाउ अथवा जलासयमा आधा पानीमा डुबेर अस्ताउन लागेको सूर्यलाई दूधको अर्घ्य दिनेगर्दछन् । अनि चौँथो दिनको विहान एवं रितले सूर्य उदाउनु अघि नै छठ घाटमा पुगीसकि उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर व्रतको समापन गर्ने चलन छ । तिहारमा बाँकी भएका पटका, फूलझरि अनि झिरझिरेहरुले छठघाट उज्यालो हुन्छ भने छठी माताको भजन किर्तन अनि संगीतले उक्त ठाँउको रौनक अद्वितिय हुन्छ । यसरी छठपूजाको क्रममाा बज्ने अथवा सामूहिक रूपमा गाइने पारम्परीक गीतसङ्गीतमा भोजपूरी भाषाको महत्वपूर्ण स्थान र योगदान रहेको पाइन्छ ।

आजको यस बिशेष फोटोकथामा हामी छठको साँझ वीरगञ्जबाट केहि जीवित तस्वीरहरु लिएर उपस्थित भएका छौं । सँझियाघाटको रौनकलाई यी तस्वीरहरु वर्णन गरिरहेका जस्तो देखिन्छ । घडिअर्वा पोखरी घाटबाट यि तस्विरहरु लाईभमाण्डुका लागि मनिष पौडेलले खिचेर पठाउनुभएको छ ।

झिलमिल झिलमिल भएका जलाशयहरु अनि भक्तजनको भींड, सूर्यको उपासना अनि पवित्रताको उत्सर्ग, छठ वास्तवमै अदभूत छ । तराई क्षेत्रमा बिशेष मनाइने भनिएको यस पर्व अहिले नेपालको हरेक भौगोलिक क्षेत्रमा उत्तिकै प्रचलीत छ ।

वर्षभरिका दु:ख कष्टलाई निवारण गर्न अनि कुनै बाधा, अड्चन या समस्या भएमा छठी माताको भाकल राखेमा जिवीत देवीले सम्पूर्ण मनोकामना पुरा गरेका दृष्टान्तहरु सर्वत्र छ । आज बिरगंजमा मात्र नभई सम्पूर्ण तराई, पहाड अनि हिमालमा एउटै मन्त्र जोडजोडले उच्चारण गरिरहिएको छ । छठी माताकी जय !



तस्बिरहरुः मनिष पौडेल

Tags: छठछठघाटठेकुवामनिष पौडेलवीरगञ्ज
Previous Post

मेरो नागरिकता हरायो

Next Post

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठको समापन

Related Posts

exclusive

सगरमाथा चढ्न साइकलमा १३ हजार किमी पर स्वीडेनबाट आएका र साइकलमै फर्किएका एक मान्छे

December 16, 2019
40
बिशेष

मस्जिद प्रार्थना गर्न जानलाई कर तिर्नुपर्ने

December 15, 2019
787
बिशेष

प्रहरी निरीक्षक स्व. अमिर कुमार दाहालको स-सम्मान दाहसंस्कार

December 15, 2019
116
Next Post

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठको समापन

black tea milk tea

कालो चिया कि सेतो चिया ?

janakpur dham

सीताराम र नयाँ अयोध्याको परिकल्पना

Discussion about this post

Loading comments...

Recommended

The Voice Of Nepal

लोकप्रिय बन्दै “द भ्वाइस अफ नेपाल”

1 year ago
486

ईरानी राष्ट्रपतीका भाइलाई जेल

7 months ago
92
threat con

मंसिरको पहिलो साता नेपालको पहिलो ह्याकर कन्फरेन्स “थ्रेट कन २०१८” हुदै

1 year ago
167
miss himilayan nepal

गंगा भइन मिसेज हिमालयन नेपाल-२०१९

12 months ago
92

Topics

healthHealth tipshealthy foodhealthy lifeIPL 2019lovemotivationmusicNepalNepal Tourism BoardThe Voice of Nepalvisit nepal 2020अमेरिकाइन्दिरा प्रसाईकविताकाठमाडौंको बन्छ करोडपतिक्रिकेटचलचित्रचीनछठडा. निर्मलमणि अधिकारीद भ्वाइस अफ नेपालदिल्ली क्यापिटल्सनइ प्रकाशननई प्रकाशननरेन्द्र मोदीनरेन्द्रराज प्रसाईनिर्मल शर्मानेपालनेपालीपशुपतिनाथपाकिस्तानपोखराफेसबुकबेलायतभारतमुसलमानराजा महेन्द्रविश्ववीरगञ्जश्रीलंकासन्दिप लामिछानेसार्वजनिकस्वास्थ

LiveMandu

LIVEMANDU is premier magazine from kathmandu, Nepal.

LEARN MORE »

Categories

  • Archive
  • Art & culture
  • Diasporas
  • English Edition
  • exclusive
  • Health
  • Highlights
  • Life
  • Literature
  • Review
  • Variety
  • Voices
  • अन्तर्वार्ता
  • आवाजहरू
  • कला र संस्कृति
  • जीवन
  • जीवन शैली
  • देश
  • प्रबिधि
  • प्रवास
  • बिशेष
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विविध
  • विश्व
  • शास्त्रार्थ
  • समीक्षा
  • साहित्य
  • स्वास्थ्य

© 2018-2019 LiveMandu. All rights belong to their respective owners.
LiveMandu is a top magazine from Kathmandu, Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • जीवन
    • जीवन शैली
    • स्वास्थ्य
  • कला र संस्कृति
  • प्रवास
  • आवाजहरू
  • विविध
  • साहित्य
  • समीक्षा
  • शास्त्रार्थ
  • मनोरञ्जन
  • राशिफल
  • English Edition
    • Life
      • Health
    • Art & culture
    • Voices
    • Diasporas
    • Literature
    • Review
    • Variety
    • Highlights

© 2018 LiveMandu - Powered by DigiMed.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In