‘जानी नजानी’को ट्रेलर सार्वजनिक

बसन्त अधिकारीले निर्देशन गरेको चलचित्र ‘जानी नजानी’ ट्रेलर सार्वजनिक भएको छ । उक्त चलचित्र चैत्र १ गतेबाट देशभर प्रदर्शनमा आउदै छ । उक्त चलचित्रको ट्रेलरमा कथासार र क्यारेक्टरलाई देखाउने प्रयास गरिएको छ । चलचित्रको शिर्ष भूमिकामा कलाकार मनिष श्रेष्ठ, नम्रता श्रेष्ठ, सन्नी सिंहसँगै डेब्यू गर्ल निरिशा बस्नेत देखिएका छन् । आधुनिक प्रेम कथामा आधारित चलचित्रमा मनिषले … Continue reading ‘जानी नजानी’को ट्रेलर सार्वजनिक