• About
  • Advertise
  • Contact
  • Privacy Policy
Saturday, December 7, 2019
LiveMandu
  • गृहपृष्ठ
  • जीवन
    • जीवन शैली
    • स्वास्थ्य
  • कला र संस्कृति
  • प्रवास
  • आवाजहरू
  • विविध
  • साहित्य
  • समीक्षा
  • शास्त्रार्थ
  • मनोरञ्जन
  • राशिफल
  • English Edition
    • Life
      • Health
    • Art & culture
    • Voices
    • Diasporas
    • Literature
    • Review
    • Variety
    • Highlights
No Result
View All Result
  • गृहपृष्ठ
  • जीवन
    • जीवन शैली
    • स्वास्थ्य
  • कला र संस्कृति
  • प्रवास
  • आवाजहरू
  • विविध
  • साहित्य
  • समीक्षा
  • शास्त्रार्थ
  • मनोरञ्जन
  • राशिफल
  • English Edition
    • Life
      • Health
    • Art & culture
    • Voices
    • Diasporas
    • Literature
    • Review
    • Variety
    • Highlights
No Result
View All Result
LiveMandu
No Result
View All Result
Home exclusive

सगरमाथामा बिलाएका आरोहीहरु, इतिहास कथा

1.1k
VIEWS
by livemandu
in exclusive, बिशेष

सगरमाथा एउटा सपना हो जसको प्राप्तीकालागि बर्षेनी धेरैजना आरोहीहरु ज्यानको जोखिम मोलेर जानेगर्दछन् । सबैजनाको भाग्यमा चुचुरो अनि जीवनकहाँ हुन्छ र ? कतिजनाले त जीवन सगरमाथाको काखमा गुमाएका छन्, पातलो हावाले अक्सिजन साँचेको कहाँ कुन्छ र ? सानो गडबडिले पनि ठुलो जोखिम दिनेगर्दछ । फेरि मौसम कसका् हातमा हुन्छ र ? मौसमको पासा पल्टेसँगै जीवनको लिला समापन भएका धेरै व्यक्तिहरुका लाश अझै पनि सगरमाथाका हिँउसँगै सलबलाईरहेका छन् । आउनुहोस आज त्यस्तै केही सगरमाथा समाधी पाएका विदेशी नाम अनि तिन्का पहिचान र तथ्यहरु बारे छलफल गरौ ।

तिनै मध्य एक नाम हो, बेलायती नागरीक सर जर्ज मेलारीको ।


जर्ज मेलारी एउटा अग्रगामी सगरमाथा आरोही हुन् । एडमन्ड हिलारी र तेन्जिगं नोर्गेले सन १९५३ मा आरोहण गरेको ईतिहास भएको सगरमाथामा त्यसभन्दा २९ वर्ष अगाडि जर्ज मेलोरी आरोहण गर्न सन् १९२४ मा पुगेका हुन् । दैव जानुन यिनले चुचुरो मा पाईला राखे या राखेनन तर १९२४ मा बेसक्याम्पवाट उक्लिएका मेलोरी त्यसपछि फर्किएनन् । इतिहास जित्नेकोमात्र लेखिन्छ, शायद मेलोरीले चुचरो टेकेर फर्किएका भए आज हामीमध्य धेरैले यिनलाई चिनेका हुन्थ्यौ होला ?

सन् १९२४ बाट लगभग ७५ बर्षसम्म मेलोरीको मृत शरीर सगरमाथाको हिँउसँगै रहिरह्यो तर सन् १९९९ मा एउटा आरोही दलले यिनको मृत शरीर फेला पारेर उनको परिवारलाई बुझाएको हो ।

सर्जि र फ्रयान्सी एरिस्टेभ


सर्जि र फ्रयान्सी एरिस्टेभ सगरमाथाले बिछोड गराएको एउटा प्रेमजोडि हुन् । अमेरिकी नागरीक यिनीहरुको मृत्यु आरोहणका क्रममा सन् १९९८ मा भएको हो । आरोहण गरेर फर्कने क्रममा यिनीहरु एकआपससँग छुटिएका हुन र श्रीमानलाई अर्का आरोहण दलले भेटाएतापनि श्रीमतीलाई खोजीछाड्ने यिन्को प्रयासका क्रममा हिँउको खाल्डोमा परेर श्रिमानको पनि दुख्खद मृत्यु भयो ।
श्रीमान सेर्जीको मृत शरीर भने एकबर्षपछि भेटियो तर श्रिमती फ्रयान्सी अझैपनि कतै हिँउहरु विचनै छिन् ।

हेनलोर सिमेच्स

३९ बर्षिय हेनलोर जर्मन आरोही हुन जो आरोहण गरेर फर्कने क्रममा सन् १७७९ मा सगरमाथामा विलिन भईन् । सगरमाथामा मृत्युवरण गर्ने पहिलो महिला आरोहीका रुपमा यिनीलाई चिनिन्छ । फर्कने क्रममा केही बेर शरीर थाकेर उभिएकी यिनी त्यसठाँउवाट अगाडि बढिनन्, यिनको जीवन त्यही हिँउको थुप्रोविच समापन भयो ।

छेवागं पालिजोर


यिनलाई अहिलेपनि आरोहीहरुले हरियो जुत्ताका नामले चिन्दछन् । आरोहणका क्रममा हरियो बुट लगाएर चढेका यिनी कहिले फर्किएनन् । भारतीय आरोही छेवागंको मृत्यू सन् १९९६ मा सगरमाथामा भएको भीषण हिँउको चलायमानका कारणले भएको हो । त्यस वर्ष यिनी लगायत अन्य धेरै आरोहीहरुको मृत्यु भएको थियो ।

मार्को लाईटेनकर


स्लोभाकियन आरोही मार्को सन् १९५९ मा जन्मिएका हुन् । सगरमाथा आरोहण क्रममा सन् २००५ मा यिनले मृत्युवरण गरे । यिनको शरीर अझै पनि ८००० फिट माथी रहेको विश्वास गरिन्छ । अन्य आरोहीहरुका अनुसार यिनको अक्सिजन उपकरणमा गडबडी भएको पाइएको थियो ।

डेभिड शार्प


सगरमाथा आरोहीहरुको मृत्यू मध्य सबैभन्दा बिवादीत मृत्यु यिनै बेलायती आरोही डेघिड शार्पको सन् २००६ मा भएको मृत्युलाई मानिन्छ । आरोहणका क्रममा छेवागंको हरियो जुत्ता भएको लाश नजिकै बिसाएका डेभिड त्यही मर्न पुगे । अन्य ३० जना आरोहीहरु त्यही बाटोभएर डेभिडलाई देखेर अनि केहीले त कुरा सम्म गरेर उकालो लागेका थिए । केहीबेरमा डेभिडको मृत्यु भयो । आखिर किन कुनैपनि आरोहीले डेभिडलाई सहयोग गर्न चाहेनन ? या डेभिड सहयोग गर्नुपर्ने अवस्थामै थिएनन् , बिवादित छ ।

सगरमाथा पक्कै एउटा सपना हो, जोखिम सहन गर्ने व्यक्तिहरुमा नै जीवन बाँच्ने कला रहेको हुन्छ । सगरमाथामा रहेका शरीरहरु हटाउन पर्ने अभियानको थालनी पनि भएको छ तथापि यो कार्य एकदमै जोखिमयूक्त र महँगो भएकाले गर्न सकिएको छैन् । सगरमाथाको पातलो हावामा आराम गरिरहेका सम्पूर्ण आरोहीहरुलाई श्रद्धासुमन । यसवर्षको आरोहण समय शुरु हुने बेला भएको छ । सबै आरोहीहरुलाई यस वर्ष र आँउदा वर्षहरुमा मौसमले साथ दिओस् ।

लाइभमाण्डु

Previous Post

माइकल ज्याक्शनकी महिला सहयोगीको वयान

Next Post

कान दुख्ने समस्या कसरी सुरु हुन्छ? र यसको समाधान के छ ?

Related Posts

बिशेष

हङकङ प्यालीस्टाइन र कश्मीर

December 6, 2019
28
बिशेष

बिशेश्वर प्रधानमन्त्री हुँदा खेरिको नेपाल : भुसको आगो

December 6, 2019
49
बिशेष

‘प्रेमगीत ३’ मा अनुभव र योगीशाको यस्तो अवतार

December 6, 2019
566
Next Post
dr kalyan subedi

कान दुख्ने समस्या कसरी सुरु हुन्छ? र यसको समाधान के छ ?

ट्रिब्युट टु मेगास्टार राजेश हमाल

रवि लामिछानेको अभियानमा कालिकोटमा राष्कोट सामूदायिक अस्पताल निर्माण हुने

Discussion about this post

Loading comments...

Recommended

Philosophical Interpretation of Newton’s Laws of Motion

8 months ago
64

प्रहरीद्वारा कन्टेनर चालक कुटिए

3 months ago
572

राजधानीमा “दोश्रो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव २०१९”

10 months ago
127

जब दुईवटा आँप चोरेको आरोपमा एयरपोर्टका कर्मचारी समातिए

3 months ago
859

Topics

healthHealth tipshealthy foodhealthy lifeIPL 2019lovemotivationmusicNepalNepal Tourism BoardThe Voice of Nepalvisit nepal 2020अमेरिकाइन्दिरा प्रसाईकविताकाठमाडौंको बन्छ करोडपतिक्रिकेटचलचित्रचीनछठडा. निर्मलमणि अधिकारीद भ्वाइस अफ नेपालदिल्ली क्यापिटल्सनइ प्रकाशननई प्रकाशननरेन्द्र मोदीनरेन्द्रराज प्रसाईनिर्मल शर्मानेपालनेपालीपशुपतिनाथपाकिस्तानपोखराफेसबुकबेलायतभारतमुसलमानराजा महेन्द्रविश्ववीरगञ्जश्रीलंकासन्दिप लामिछानेसार्वजनिकस्वास्थ

LiveMandu

LIVEMANDU is premier magazine from kathmandu, Nepal.

LEARN MORE »

Categories

  • Archive
  • Art & culture
  • Diasporas
  • English Edition
  • exclusive
  • Health
  • Highlights
  • Life
  • Literature
  • Review
  • Variety
  • Voices
  • अन्तर्वार्ता
  • आवाजहरू
  • कला र संस्कृति
  • जीवन
  • जीवन शैली
  • देश
  • प्रबिधि
  • प्रवास
  • बिशेष
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विविध
  • विश्व
  • शास्त्रार्थ
  • समीक्षा
  • साहित्य
  • स्वास्थ्य

© 2018-2019 LiveMandu. All rights belong to their respective owners.
LiveMandu is a top magazine from Kathmandu, Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • जीवन
    • जीवन शैली
    • स्वास्थ्य
  • कला र संस्कृति
  • प्रवास
  • आवाजहरू
  • विविध
  • साहित्य
  • समीक्षा
  • शास्त्रार्थ
  • मनोरञ्जन
  • राशिफल
  • English Edition
    • Life
      • Health
    • Art & culture
    • Voices
    • Diasporas
    • Literature
    • Review
    • Variety
    • Highlights

© 2018 LiveMandu - Powered by DigiMed.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In