• About
  • Advertise
  • Contact
  • Privacy Policy
Monday, February 18, 2019
LiveMandu
Advertisement
  • गृहपृष्ठ
  • जीवन
    • जीवन शैली
    • स्वास्थ्य
  • कला र संस्कृति
  • प्रवास
  • आवाजहरू
  • विविध
  • साहित्य
  • समीक्षा
  • शास्त्रार्थ
  • मनोरञ्जन
  • राशिफल
  • English Edition
    • Life
      • Health
    • Art & culture
    • Voices
    • Diasporas
    • Literature
    • Review
    • Variety
    • Highlights
No Result
View All Result
  • गृहपृष्ठ
  • जीवन
    • जीवन शैली
    • स्वास्थ्य
  • कला र संस्कृति
  • प्रवास
  • आवाजहरू
  • विविध
  • साहित्य
  • समीक्षा
  • शास्त्रार्थ
  • मनोरञ्जन
  • राशिफल
  • English Edition
    • Life
      • Health
    • Art & culture
    • Voices
    • Diasporas
    • Literature
    • Review
    • Variety
    • Highlights
No Result
View All Result
LiveMandu
No Result
View All Result
Home कला र संस्कृति

आज हरिबोधीनी एकादशी

120
VIEWS
by livemandu
in कला र संस्कृति, बिशेष

आजको यस दिनलाइ कात्तिक शुक्ल पक्षको एकादशी, हरिवोधनी एकादशी अथवा ठुलो एकादशीको नामले पनि चिनीन्छ । वर्ष भरिका चौविस एकादशी मध्ये यस दिनलाइ सनातन धर्ममा निकै महत्वपुर्ण दिनको रुपमा लिइन्छ । यस दिनमा भक्तजनहरु हरिशयनी एकादशीको दिनमा रोपिएको तुलसीको मठमा गोवर र रातो माटोले लिपेर सिंगारी तुलसीको विरुवालाइ विशेष पुजा आजा गरी तुलसीको विवाह उत्सव गरिन्छ । त्यसैगरी भजन किर्तन तथा नाचगान गरी नदि माथी बावियोको लठ्ठोमा फुल तार्ने कार्य पनि गरिन्छ । उक्त लठ्ठोलाइ फुलमालाले विशेष सजावट गरि देवीलाइ आवस्यक पर्ने समानहरु बाँधीन्छ र नदीको वारीबाट पारी सम्म पुर्याइन्छ ।
चार महिना अघि आषाढ शुक्ल पक्षको हरिशयनी एकादशीको दिनमा तुलसी रोपण कार्य गरि भएको चर्तुमासको आरम्भ आजको दिन तुलसीको विवाह गरी फुलमाला सहितको लठ्ठो तारेपछि समाप्त हुने गर्दछ । यस समयाबधिमा भगवान विष्णु निन्द्रामा हुने र कार्यको फल प्राप्ती नहुने भएकाले विवाह, बर्तबन्ध, गृह प्रवेश, आदी मांगलिक कार्यहरु गरिँदैन ।
हरिशयनी एकादशीको दिनमा क्षीर सागरमा शयन गरेका विष्णु भगवान हरिबोधनी एकादशीको दिनमा उठ्नुहुने कुरा पुराणहरुमा पाइन्छ । त्यसैले पनि यस दिनलाइ हरिबोधीनी एकादशी भन्ने गरिन्छ । स्कन्द पुराणका अनुशार शंखचुण्ड जालन्धर नाम गरेका एक पापिष्टकी पत्नी थिईन् । तुलसीको सतित्वका कारण देवताहरु जालन्धरलाइ मार्न सक्ने अवस्थामा थिएनन् । यहि समयमा भगवान विष्णुले आफ्नो रुप बदलेर जालन्धर रुप धारण गरि तुलसीको पतिब्रता नष्ट गरिदिए जसका प्रभावले भगवान शिवले पापिष्ट जालन्धर माथि विजय प्राप्त गरी देवताहरुलाइ न्याय दिलाएका थिए ।

जब तुलसीलाई यो थाहा भयो तब उनले भगवान विष्णुलाई ढुँगा हुन परोस् भनी श्राप दिईन । भगवान विष्णुले तुलसीको श्राप मानेर नदी किनारमा गएर शालिग्राम भएर रहे । तुलसीले पृथ्वीका मानिसले तिम्रो र मेरो विवाह गरुन, जसबाट उनीहरुलाई पून्य लाभ हुनेछ भनेकाले अहिले पनि तुलसी र शालिग्रामको विवाह हुने गरेको बताईन्छ ।

तुलसीको विरुवाले ८५ भन्दा बढि रोगहरुको औषधी बनाउन सकिने भएकाले यसलाइ आर्युबैदिकहरुले पनि महत्वपुर्ण विरुवाको रुपमा लिने गर्दछन । यसले मनिसमा भोक जगाउने, झाडा बान्ता रोक्ने, नाक कान घाँटीको लागि औषधी हुने कुरा पनि बताइएको छ । ४०० मिटर सम्म सुगन्ध फैलाउन सक्ने तुलसीको विरुवाले सवै भन्दा धेरै अक्सीजन पैदा गर्न सक्ने र रात्रीको समयमा पनि अक्सीजन फाल्ने एकमात्र विरुवा हो । मानिसहरु विहानै उठेर तुलसीलाइ जल चढाउनाले पुण्य प्राप्ती हुने तथा मृत्युको समयमा तुलसीको मोठ नजिक शयन गराएमा स्वर्गमा पुगिन्छ भन्ने पनि विश्वास गर्दछन ।

Tags: ठुलो एकादशीतुलसीको विरुवालेतुलसीको विवाहहरिबोधनी एकादशी
Previous Post

दाजुभाईको दिर्घायुको लागि सामा-चकेवा

Next Post

पापी मंसीर

Related Posts

बिशेष

स्वास्थसेवामा रोवोट प्रविधी अनि आर्टिफिसीयल ईन्टेलिजेन्स

February 18, 2019
2
बिशेष

माइकल ज्याक्शनको बालयौन दुराचार समबन्धी वृतचित्र (नेभरल्याण्ड)

February 17, 2019
24
बिशेष

महानायक राजेश हमालले सम्झे पिता डा. चुँडा बहादुर हमाललाई

February 17, 2019
181
Next Post

पापी मंसीर

teeth health

दाँतको सुरक्षा यसरी गर्नुहोस

इन्स्टाग्रामले बिगार्छ युवाको मानसिक स्वास्थ्य

Discussion about this post

Recommended

Srk

शाहरुख खानले चलचित्रमा गरेका केही प्रयोगहरु

2 months ago
121

नेपाल आइडलकी ‘र्‍याप गर्ल’ करिश्माको पहिलो गीत सार्वजनिक (भिडियो)

2 months ago
338

भ्वाइसको मञ्चमा अाज “I Love You ❤”

3 months ago
1.3k

तातो कफि पिउनाले हुन सक्छ क्यान्सर

2 months ago
363

Topics

BollywoodculturehealthHealth tipshealthy foodhealthy lifeKathmandulifeloveMeditationmotivationmusicNepalNepal idolstressThe Voice of NepalTheVoiceofNepalyoutubeअमेरिकाअमेरिकीइन्दिरा प्रसाईकाठमाडौंगोपीचलचित्रचीनछठडा. निर्मलमणि अधिकारीतिहारद भ्वाइस अफ नेपालनरेन्द्रराज प्रसाईनेपालनेपालीपशुपतिनाथप्रेमफिल्मफेसबुकभारतमहिनावारीरणवीरविश्वशिवसंसारसमयसार्वजनिकस्वास्थ

LiveMandu

LIVEMANDU is premier magazine from kathmandu, Nepal.

LEARN MORE »

Categories

  • Archive
  • Art & culture
  • Diasporas
  • English Edition
  • Health
  • Highlights
  • Life
  • Literature
  • Review
  • Variety
  • Voices
  • अन्तर्वार्ता
  • आवाजहरू
  • कला र संस्कृति
  • जीवन
  • जीवन शैली
  • प्रबिधि
  • प्रवास
  • बिशेष
  • मनोरञ्जन
  • राशिफल
  • विविध
  • शास्त्रार्थ
  • समीक्षा
  • साहित्य
  • स्वास्थ्य

© 2018-2019 LiveMandu. All rights belong to their respective owners.
LiveMandu is a top magazine from Kathmandu, Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • जीवन
    • जीवन शैली
    • स्वास्थ्य
  • कला र संस्कृति
  • प्रवास
  • आवाजहरू
  • विविध
  • साहित्य
  • समीक्षा
  • शास्त्रार्थ
  • मनोरञ्जन
  • राशिफल
  • English Edition
    • Life
      • Health
    • Art & culture
    • Voices
    • Diasporas
    • Literature
    • Review
    • Variety
    • Highlights

© 2018 LiveMandu - Powered by DigiMed.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In