कर्पोरेट
सोह्रौँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी हुने

जुत्ता तथा चप्पलसम्बन्धी स्वदेशी उत्पादनबारे नेपाली बिक्रेता र उपभोक्तालाई जानकारीदिने उदेश्यले ‘१६औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी’ हुने भएको छ । नेपालमा पहिलो पटक हुन लागेको प्रदर्शनी काठमाडौँको भृकुटीमण्डपमा पुस २१

जीएचजी ग्रुपको हस्पिटालिटी सेवा औपचारिक रुपमा प्रारम्भ

ग्लोबल हस्पिटालिटी ग्रुप(जीएचजी ग्रुप)द्वारा संचालित लिटल बाइट बिस्ट्रो तथा होटल हार्मोनीले सेवा शुभारम्भ गरेको छ। झम्सीखेल स्थित रेस्टुरेन्ट तथा होटल परिसरमा आयोजित कार्यक्रम बिच ललितपुर महानगरपालिका वडा न २ का

हिमालयन हाईड्रो एक्स्पो सेमिनारमा उर्जामन्त्री पम्फा भुषाल, गगन थापा, सुरेन्द्र पाण्डे लगायत सहभागी हुँदै

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा सरोकारवालाहरुको उल्लेख्य सहभागिता देखिएको छ । एक्स्पोमा जलविद्युतसँग सम्बन्ध राख्नेहरुको उत्साहजनक सहभागिता रहेको आयोजक संस्थाहरुले बताएका छन् । एक्स्पोमा चलिरहेको

जलविद्युत विकासमा राष्ट्र बैंक सधैं सहयोगी : बम बहादुर मिश्र

काठमाडौ । नेपाल राष्ट्र बैंकका डेप्यु्टी गभर्नर बम बहादुर मिश्रले जलविद्युत् आयोजना विकासका लागि बैंक तथा वित्तीय सँस्थाबाट लगानी जुटाउन राष्ट्र बैंकले सहयोगी भूमिका खेल्ने बताउनु भएको छ । हिमालयन

नेपालको पहिलो मोबाइल एप ‘नेपाली पात्रो’को सिइओमा सन्तोष कुमार देवकोटा नियुक्त

काठमाण्डौ । डिजिटल मेडिया तथा स्मार्ट कम्यूनिटी प्लाटफर्ममा विगत एक दशकदेखि सक्रिय सन्तोष कुमार देवकोटा नेपालको प्रथम मोबाइल एप्लिकेशन ‘नेपाली पात्रो – Nepali Patro’ को प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा

महानायक राजेश हमाल एपोलो पेन्टसको ‘ब्राण्ड एम्बेस्डर’

एपोलो पेन्टस प्रा. लि. ले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत् नेपाली चलचित्रका महानायक राजेश हमाललाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा अनुबन्धित गरेको छ । ओमीक्रोनको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले सिमित

नेशनल माइक्रो फाइनान्सको संस्थापक सेयर आजबाट लिलामी बिक्री खुला

काठमाण्डौ । नेशनल माइक्रो फाइनान्स वित्तीय संस्थाले संस्थापक समूहको सेयर बिक्री खुला गरेको छ । संस्थाले बुधबारबाट ३६ हजार पाँच सय कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको हो

प्रुडेन्सियल इन्स्युरेन्सको सेयर बिक्री गर्दै महालक्ष्मी विकास बैंक

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्युरेन्सको संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले १ असोजदेखि कम्पनीको ७० हजार ६ सय ६९ कित्ता संस्थापक सेयर लिलामीमा

बहुराष्ट्रिय कम्पनी डाबरलाई नेपाल भित्र्याएका व्यवसायी रुक्म शमशेर राणाको निधन

काठमाण्डौ । बहुराष्ट्रिय कम्पनी डाबरलाई नेपाल भित्र्याएका व्यवसायी रुक्म शमशेर राणाको निधन भएको छ । डाबर नेपालको प्रवन्धक निर्देशकसमेत बनेका राणाको शनिबार बिहान काठमाडौंको बत्तिसपुतलीस्थित आफ्नै निवासमा ८५ वर्षको उमेरमा

मनकामना केबलकार आजदेखि सञ्चालनमा, पूजा मन्दिर बाहिरबाटै

अश्विन दानी, गोरखा । गोरखाको सहिद लखन गाउँपालिकामा रहेकाे मनकामना केबलकार आज आइतबारदेखि पुन: सञ्चालनमा आएकाे छ । कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द केबलकार सञ्चालनमा आएकाे मनकामना दर्शन प्रालीका