Tag: अंकित अर्याल

अंकित अर्याल
मेरो नागरिकता हरायो

अंकित अर्याल, अमेरिका/  वैशाक महिनाको सुखा गर्मीमा, बिराटनगरको दफ्तरको लाइनमा चर्को घाममा उभिदै, घन्टौ  पछि दस ठाउमा औला छाप हानेर बनाएको मेरो नागरिकता, त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलमा अन्तिम पल्ट देखिएको थियो |