Tag: अक्सफोर्ड एस्ट्राजेनेका

‘कोभिड-१९ खोप कूटनीति’मा भारतको बृहत्तर योजना

नयाँ दिल्ली, भाद्र २०, २०७७ । कोरोना महामारी बढ्दै गएसँगै यसविरुद्धको खोपको विकासमा पनि विभिन्‍न मुलुकहरुले काम गरिरहेका छन् । जसमा भारतले पनि खोप विकासको कामलाई तिव्रता दिइरहेको छ ।