Tag: अक्सिजन कन्सनट्रेटर

सेभ नेपाल ग्लोबल एलायन्सद्वारा नेपाललाई १०० अक्सिजन कन्सनट्रेटर प्रदान

काठमाडौं । देशैभरी कोभिड १९ महामारीको दोस्रो लहर डरलाग्दो रुपमा फैलिईरहेको परिस्थितिमा संसारभर रहेका नेपालीहरु र संघसंस्थाहरु मिलेर अत्यावश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउन थालेका छन् । सेभ नेपाल फ्रम कोभिड-१९