Tag: अग्मद ईआई हवरानी

बेलायतमा कोरोना लागेर मरेका मुस्लीम डाक्टरहरुको नलेखिएको कथा

हप्तादिन भरिमा बेलायतमा ४ जना मुसलमान डाक्टहरुको मृत्यु भइसकेको छ । नेशनल हेल्थ सर्भिस स्टाफहरुलाई पर्याप्त सुरक्षा उपकरण नदिएको कारणले यस्तो भएको बताइएको छ, फ्रन्टलाइनमा मुस्लीम र आप्रवासी डाक्टरहरु राखिएको