Tag: अजमाईन

जाडोमा ज्वानोको फाइदा

जाडोमा चिसोले बिभिन्न प्रकारले सताउँदछ । बिशेषत चिसो पस्नाले पेट दुख्ने, डकार आउने, वान्ता लगायत अन्य बिभिन्न समस्याहरु हुन्छ । कसैकसैलाई चिसोको बखत धेरै गरिष्ट भोजनका कारणले छाती पोले झैं