Tag: अजिज प्रेमजी

७ दशमलव ५ बिलियन अमेरिकी डलर दान गर्ने भारतीय

भारतका अरबपतीको एतिहासिक दानको समाचार अहिले विश्वमा निकै चर्चामा छ । भारतीय कग्लोमरेट विप्रो भन्ने कम्पनीका मालिक अजिज प्रेमजीले कम्पनीको कूल शेयरको ३५ प्रतिशत बरावरको ७ दशमलव ५ बिलियन डलर