Tag: अनलाइन mbbs तयारी कक्षा

मोबाइल अथवा ल्यापटपबाटै डाक्टर, इन्जिनियर र रजिष्टर्ड नर्सको अनलाईन तयारी

निया शर्मा कक्षा १२ मा अध्यनरत छात्रा हुन्, यिनको लकडाउन डायरी अन्य टिनएजरको भन्दा अलिक भिन्न छ । लकडाउनमा घर बाहिर निस्कन नमिलेपछि अधिकांश समय इन्टरनेट, मोबाइल, ल्यापटप अनि टिभीमा