Tag: अनालीसा

ईटालीकी नर्स अनालीसाको अस्पताल डायरी

ईटालीका अस्पतालमा बिरामीका नामहरुमा एस्टरीक चिह्न लगाइन्छ, पहिचान गोप्य राखेर उपचार र पहिचानमा कुनै सम्बन्ध नराख्न लाई । परिवार र समाजको दायित्व भन्दा पर महामारी पुगिसकेकाले अब सरकारी संयन्त्रले सबैलाई