Tag: अनिरुद्ध थापा

नेपाल र भारतले खेले १-१ गोलको बराबरी

रमेश सुवेदी/काठमाडौं, न्युजकारखाना । नेपाल-भारत पहिलो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपाल र भारतले १-१ गोलको बराबरी खेलका हुन् । सुरुवाती गोल गरेको नेपाल