Tag: अनुष्टुभ् छन्द

शिवरात्री

शिवरात्री छ विख्यात प्रणम्य पर्व पावन । सुरम्य चाड यो मानी गरौं अनन्य चिन्तन ।।१।। शम्भुको गुण गाएमा बन्छन् अतुल्य जीवन । शैलजाशम्भुको भक्ति गरौं भाव भरीकन ।। २।। प्रणवले