Tag: अन्तर्राष्ट्रिय युवा दिवस

मीडिया युवाहरुको आवाज बन्नुपर्छ – प्रधानसम्पादक बानियाँ

काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युवा परिषदको आयोजनामा काठमाडौंमा जारी तीन दिवसीय आवासीय