Tag: अफगानीस्तानको डुरियान

पाकिस्तानले हिन्दु मन्दिर परिसरलाई सम्पदा सूचीमा राख्यो

जनवरी ३ सन् २०१९ मा अत्यन्त शालिन भावमा पाकिस्तानको उत्तरपश्चिम क्षेत्रको खाइबर पथकुन्थवा क्षेत्रका हिन्दु मन्दिरलाई सरकारले राष्ट्रिय सम्पदा सूचिमा सूचिकृत गरेको छ । यो मन्दिर परिसरलाई पाँच तिरथ भनिन्छ