कोरोनाभाइरस संक्रमणका कारण यो सिजनको ‘अमरनाथ यात्रा’ स्थगित
कश्मीरमा बढ्दो कोरोनाभाइरस संक्रमणको कारण देखाउँदै भारत प्रशासित कश्मीरमा सनातन हिन्दु धर्मावलम्बीहरूले दर्शन गर्ने अमरनाथ यात्रा यो वर्ष नहुने भएको छ । भगवान शिवको महत्वपूर्ण तीर्थाटनहरु मध्येको एक अमरनाथका लागि