Tag: अमेरिकी आइडोल

अमेरिकी आइडोलको स्टेजमा दिवेशको जादू कायमै, हलिउड अडिसनको उनको प्रस्तुतीमा केटी पेरीको ‘वान्स मोर’

अमेरिकाका बसोवास गर्ने दिवेश पोखरेल नेपाल छँदा देखि नै सङ्गीत स्वादी र पारखी थिए, अहिले अमेरिकी आइडोलको स्टेजमा निकै माथि उक्लीसकेका दिवेश सङ्गीतका पौरखी पनि रहेछन् भन्ने चाल विश्वले पाउँदैछ