Tag: अमेरिकी उपराष्ट्रपति

के भारतीय मुलकी चेली कमला ह्यारिश आगामी अमेरिकी उपराष्ट्रपति हुन त?

सुयोग ढकाल । अमेरिकी राजनितिको मूलधारमा अहिले भारतीय मूलकी कमला देवी ह्यारिश – Kamala Devi Harris निकै चर्चामा छिन्, डेमोत्रर्याट प्यानलवाट उपराष्ट्रपतिकी उम्मेदवार कमलाको संभावना जोय वाइडेनको बढ्दो मत संगैं वलियो हुँदै