Tag: अमेरिकी नौसेना

किन ‘अन्जान’मा मिसाइल हानिन्छ सिभिल हवाइजहाजहरुलाई?

विश्वमा विगतका दशकमा धेरै जहाजहरुलाई सरकारको रक्षा संयन्त्रले अन्जानमा मिसाइल हानेर खसाउन थालेको पाइन्छ, आधूनिक विश्वमा के फाइटर जहाज या अनाधिकृत जहाज र निहत्था मान्छेहरु चढेका जहाजहरु छुट्याउन मिल्ने संयन्त्र