Tag: अमेरिकी राष्ट्रिय सुरक्षा परिषद

नेपाल र श्रीलंकामा चीनले हस्तक्षेप बढायो : अमेरिका

एजेन्सी। अमेरिकी राष्ट्रिय सुरक्षा परिषदका दक्षिण र मध्य एशियाका वरिष्ठ निर्देशक लिसा कर्टिसले चीनले नेपाल र श्रीलंकाको आन्तरिक मामिलामा हस्तक्षेप बढाएको दाबी गरेकी छिन् । कर्टिसले एक कार्यक्रममा बोल्दै छिमेकी