Tag: अम्बा

अम्बा मिठो फल मात्र होइन, यो औषधी पनि हो!

अम्बा पौष्टिक रुपमा भरिपूर्ण छ । अम्बामा ‘डायट्री फाइबर’ प्रसस्त मात्रामा पाइन्छ। यस्तै, अम्बा क्यालसियम र पोटासियमको महत्वपूर्ण स्रोत हो। यसमा केही मात्रामा फलाम पनि पाइन्छ । अम्बामा भिटामिन, प्रोटिन