Tag: अर्थव्यवस्था

स्थानीय अर्थव्यवस्थाको विकास किन आवश्यक छ?

हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो गर्न सकेनौं। सदासर्वदा अलमलमा रह्यौं। नेपालमा राणाहरूको शासनकालमा जस्तो किसिमको