Tag: अल-अक्सा

इजरायल सन्दर्भमा यूएइमाथी टर्कीको कडा टिप्पणी – भन्योः “इतिहासले कहिले माफ गर्ने छैन”

इजरायल तथा संयुक्त अरब इमिरेट्स (यूएई)ले एकापसी सम्बन्ध सामान्य बनाउनका लागि सम्झौता गरेका छन् । यस सम्झौतासँगै इजरायलले वेष्ट बैंकमा आफूले कब्जा गरी राखेको विवादास्पद योजनालाई निलम्बित गर्ने सहमति समेत