Tag: असुरक्षित गर्भपतन

अझै पनि ५२ प्रतिसत गर्भपतन असुरक्षित

३७ बर्षिय रमला गतराज (नाम परिवर्तन) दुई सन्तानकी आमा हुन् । कान्छो छोरा पाए पछि परिवार नियोजनका लागि डिपो लगाईन तर महिनावारीमा समस्या आएकाले चिकित्सकको सल्लाह अनुसार बिगत ९ बर्ष