Tag: आइएसपी

के हो नेट न्यूट्रयालीटी?

विश्वभरिका इन्टरनेट प्रयोगकर्तामाझ अहिले नेट न्यूट्रयालीटीको आन्दोलन चलिरहेको छ । तपाईँहरु यसप्रति कतिको सजग हुनुहुन्छ या अध्ययन गर्नुभएको छ? अहिलेको विश्वमा सरसामान किन्न देखि पढ्नसम्म इन्टरनेटको प्रयोग गरिने सन्दर्भमा नेट