Tag: आइसोलेस

राजकुमार चाल्र्स अब पूर्णत निको

बेलायतको शाही प्रवक्ताका अनुसार राजकुमार चाल्र्स ७ दिनको आइसोलेसन पछि पूर्णत निको भएका छन् । ७१ वर्षिय राजकुमार बेलायतको राजगद्धीका उत्तराधिकारी हुन जो क्वीन्स वालमोरल स्टेट स्कटल्याण्डमा आइसोलेसमा राखिएका थिए