Tag: आईसील

आईसील कार्यकर्ताले बलात्कार गरेका महिलाहरु बाट जन्मेका बच्चाहरु तिरस्कार गरियो

यो समाचार बडो अचम्म, दर्दनाक र पीडादायी छ । आईसील जुन पहिले आइसीस भनेंर चिनिन्थ्यो यस अतिवादि ईस्लामीक आतंकवाद समुहले ईराकका यजिदि समुदायका महिलाहरुमाथि निकै दमन र हिंसा गरेका थिए