Tag: आङ छिरिङ शेर्पा

विक्रम सम्वत् २०७५ ‘फर्केर हेर्दा’

बिक्रम सम्बत् २०७५ निकै आशा र स्थायित्वका नयाँ उज्यालो लिएर सनातन वैदिक संस्कारको यो देशको दैलोमा प्रवेश भएको छ । लाईभमाण्डू परीवारका तर्फबाट हाम्रा आदरणीय पाठकहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं