Tag: आदिकवी भानुभक्त आचार्य

भानुभक्त आचार्यको शिक्षादीक्षा

आदिकवि भानुभक्त आचार्य तनहुँका सम्पन्न कुलघरानका पण्डित श्रीकृष्ण आचार्यका नाति थिए । श्रीकृष्ण संस्कृतका विद्वान् थिए । प्राध्यापक डा.वासुदेव त्रिपाठीका बुबा प्रेमदत्त त्रिपाठीका अनुसार उनी बिर्तावाल पनि थिए । श्रीकृष्णका