Tag: आदिवासी जनजाति

बर्दिबास आदिवासी जनजाति कृषि पर्यटन तथा ब्यापार महोत्सब माघ १६ देखि २५ गते सम्म हुँदै

महोत्तरी । बर्दिबासलाइ एक आपसी सदभाबको पहिचान तथा नमुना शहर तथा प्रदेश न २ को व्यापारिक केन्द्रबिन्दु बनाउने अभियान सहित भ्रमण बर्ष-२०२० लाइ सफल पार्न “आदिबासी जनजाति कृषि पर्यटन तथा