Tag: आधि

उषा शेरचनको ‘आधि’

उषा शेरचनले नेपाली साहित्यका नारीचुलीका रूपमा प्रतिष्ठा आर्जन गरेकी छिन् । शेरचन राजकवि केदारमान व्यथितद्वारा २०५० सालकै हाराहारीमा ´मुक्तक सम्राज्ञी`को उपाधिले विभूषित भइसकेकी थिइन् । उनै प्रातःस्मरणीय व्यथितले गरेको न्वारनलाई