Tag: आभास

आफ्नै विवाह समारोहमा जीनुको ‘आभास’ सार्वजनिक

आफ्नै विवाह समारोहमा एल्वम विमोचन गराएकी छन् गायिका जीनु जोशीले । उनले विवाह समारोहमा ‘आभास’ एल्वम विमोचन गरेकी हुन् । उनी आभास जोसीसँग विवाह बन्धनमा बाधिएकै दिन ‘आभास’ विमोचन गरिएको