Tag: आमहडताल

भोलि देशभर के खुल्‍ने, के बन्द रहने ?

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले बिहीबार देशभर आमहड्ताल घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद् विघटन गरेपछि सडक आन्दोलनमा रहेको प्रचण्ड-नेपाल