Tag: आरोहण–गुरुकुल नाट्यशाला

भारतको सहयोगमा विराटनगरमा निर्माण सम्पन्न ‘आरोहण–गुरुकुल नाट्यशाला’को उद्घाटन

मोरङ जिल्ला विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुली र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले आज शिक्षा–संस्कृति क्षेत्रमा भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको आरोहण– गुरुकुल नाट्यशाला भवनको संयुक्त