Tag: आर्ट फर नेचर

आर्ट काउन्सिलमा “आर्ट फर नेचर”

काठमाडौँ, माघ २० गते । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले चौथो अन्तर्राष्ट्रिय प्रदर्शनी ‘आर्ट फर नेचर’ को आइतबार राजधानीमा उद्घाटन गर्नुभएको छ ।दि आर्ट क्लव नेपालको संयोजनमा ‘रिलिफ फण्ड