Tag: आर्थिक अपराध

पुटिनको आर्थिक अपराध

रूसी राष्ट्रपति भ्लादिमीर पुटिन केवल हत्यारा मात्र होइनन्, उनी ठूला आर्थिक अपराधी पनि हुन्। उनको स्वेच्छाचारी एवं अराजक क्रियाकलापले गर्दा विश्व अर्थव्यवस्था अहिले ज्यादै सङ्कटग्रस्त हुन पुगेको छ। खासगरी गरीब