Tag: आशिष राणा

गायक आशिष राणा ‘लाहुरे’को कन्सर्टमा भागदौड हुँदा दुईजनाको मृत्यु

काठमाडौं। नेपाली गायक तथा र्यापर आशिस राणा ‘लाहुरे’को कन्सर्टमा भागदौड हुँदा कम्तिमा २ जनाको मृत्यु भएको छ। भारतको पश्चिम बंगाल राज्यको कालिङपोङमा आइतबार साँझ भएको सो कन्सर्टमा भागदौड हुँदा दुईजनाको