Tag: आस्था राउत

स्टारडमको साइडएफेक्ट! कन्टेन्ट भाइरल हैन बरु हामीमा भाइरस छिरेको छ

स्टारडम एउटा प्रतिनिधि भावना हो, कोही स्टार छ भने उसले अब आफूलाई मात्र हैन कि आफूलाई रुचाउने, हेर्ने, सुन्ने, सामाजिक सञ्जालमा पछ्याउने अनि आफ्नो स्वयमको पनि नैतिक ज्ञानलाई प्रतिबिम्बित गर्दछ,