Tag: आहाना शाक्य(चौधरी)

बर्थ डे गिफ्ट होस् त यस्तो, बसन्त चौधरीले नातिनीलाई जन्मदिनको उपहार दिए बालकविता संग्रह

काठमाडौं । ‘प्रेमिल कवि’को छवि बनाएका चर्चित कवि तथा गीतकार बसन्त चौधरीले आफ्नी नातिनी आहाना शाक्य(चौधरी)को जन्मदिनको दिन पारेर बाल कविता संग्रह ‘आहाना’ सार्वजनिक गरेका छन् । आइतबार ललितपुरको खुमलटारस्थित