Tag: इएफएसएएस

अनिश्‍चयकाबीच भएको भारत-पाकिस्तान युद्धविराम – नयाँ आशालाई पुनर्जीवित गर्‍यो : इएफएसएएस

वर्षौदेखि सीमा क्षेत्रमा भिड्दै आएका भारत र पाकिस्तानले २२ फेब्रअरीमा पहिलो संयुक्त विज्ञप्ति जारी गर्दै युद्धविरामको घोषणा गरेका छन् । दुबै मुलुकबीचको यस विज्ञप्तिले दुबै अनिश्‍चयबाट बाहिर निस्किएको भन्‍ने सन्देश