Tag: इगोर स्टिम्याक

नेपाल-भारत दोस्रो मैत्रीपूर्ण : नेपाललाई घरेलु मैदानमा जित्ने अवसर

रमेश सुवेदी, काठमाडौं । ‘हामीलाई नेपालको काउण्टर खेलसँगै मैदानलेसमेत दवाव दियो । नियमित पानीका कारण हामीले राम्रो खेल्न सकेनौं’ बिहीबार दशरथ रंगशालामा नेपालसँग बराबरीमा रोकिएपछि भारतीय टोलीका प्रशिक्षक इगोर स्टिम्याकले